प्रतितोला १२ सयले घट्यो सुनको मूल्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 13, 2024 | 10:44:29 AM मा प्रकाशित

laxmi sunrise bank

साताको अन्तिम  कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । बिहिबार स्थिर रहेको सुन आज तोलामा १ हजार २ सय रुपैयाँले सुनको मूल्य घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य  प्रतितोला एक लाख  ५३ हजार   रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो कारोबार दिन बिहिबार सुन प्रतितोला १ लाख ५४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । 

आज चाँदीको मुल्य पनि घटेको छ ।  महासंघका अनुसार आज चाँदी प्रतितोला  १ हजार ८  सय ६०   रुपैयाँमा कारोबार भइरहेको छ । बिहिबार चाँदी प्रतितोला १ हजार ९ सय २५ रुपैयाँमा कारोबार भएको थियो । 

आज  प्रति १० ग्राम सुनको मूल्य १ लाख ३१ हजार १ सय ७५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ५ सय ९४ रुपैयाँ  ५० पैसा कायम भएको छ ।

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved