७ दिनका लागि डा केसीको अनसन स्थगित

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 27, 2017 | 10:01:17 AM मा प्रकाशित

laxmi  sunrise bank

डा गोबिन्द केसीले तीन दिनअघि सुरु गरेको अनसन स्थगित भएको छ । चिकित्सा शिक्षा ऐन पारित नगरी हाललाई संसद् स्थगित भएको तथा हिन्दु नेपालीहरुको दशैँ आएकाले १९ गतेसम्मका लागि अनसन स्थगित गरिएको केसीद्वारा जारि बिज्ञप्तीमा जनाइएको छ।

'सही रुपमा चिकित्सा शिक्षा ऐन पारित गराउन तथा हाम्रा अन्य माग पूरा गराउन यही असोज १९ गतेदेखि पुनः सत्याग्रह कार्यक्रम सुरु हुने पनि जानकारी गराउन चाहन्छु।' बिज्ञप्तीमा उल्लेख छ। 

माफियामुखी चिकित्सा शिक्षा बिधेयक पारित गर्ने खेल भईरहेको भन्दै ड़ा केसीले त्यस बिरुद्द असोज ९ गते सोमबारदेखि अनसन सुरु गरेका थिए। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved