स्वास्थ्यमा रोल्पालीको पहुँचः २५ हजारका लागी एक जना डाक्टर

महेश न्यौपाने

महेश न्यौपाने

Dec 18, 2019 | 12:22:26 PM मा प्रकाशित

laxmi  sunrise bank

रोल्पामा करिव २५ हजार जनसंख्याका लागी एक डाक्टरको पहुँच रहेको देखिएको जिल्लामा रहेको लाख २४ हजार वढी जनसंख्याका लागि १० जना  डाक्टरले सेवा दिईरहेका छन रोल्पा अस्पताल रेउघामा जना डाक्टरहरुले सेवा दिईरहेका छन यसैगरि जिल्लाका दुई प्राथमिक स्वास्थ्य केन्द्रमा सहित जना डाक्टरले सरकारी संस्थावाट सेवा दिईरहेका छन जिल्लामा वटा नीजि अस्पतालवाट जना डाक्टरले उक्त सेवा दिइरहेको वताईन्छ

१५ सैयाको रोल्पा अस्पतालमा करार स्थायी गरि जना मेडिकल सुपरिडेन्टहरुले सेवा प्रवाह गरिरहेको वताइएको सुलिचौर प्राथमिक स्वास्थ्य केन्द्रमा होलेरी प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टरले सेवा दिईरहेको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका सूचना अधिकारी नोखराज पोख्रेलले जानकारी दिए सदरमुकाम लिबाङसुलिचौर घर्तीगाउँमा रहेका एक एक नीजि अस्पतालहरुमा समेत डाक्टरले सेवा दिईरहेका छन सूचना अधिकारी पोख्रेलले भने

दक्ष चिकित्सकको पहुँचवाट टाढा रहेका रोल्पालीहरु सामान्य विरामी पर्दा समेत जिल्ला वाहिर जानु पर्ने वाध्यतामा रहेका छन जिल्लामा रहेका स्वास्थ्य संस्थामा सामान्य संरचनाजनशक्ति श्रोत साधन नहुदा सानातिना विरामी समेत जिल्ला वाहिर रेफर गर्नु परेको जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजवहादुर वुढाले भने

राज्यले रोल्पालाई अझै पनि विभेद गरेको प्रमुख वुढाको गुनासो पछिल्लो पटक वनेको रुकुम पुर्वमा नै रोल्पामा भन्दा धेरै चिकित्सक स्वास्थ्यकर्मीको व्यवस्था हुनुले रोल्पा प्रति राज्यको हेराई स्पष्ट हुन्छ वुढाले भने अस्पताल स्थापना भई नसकेको रुकुम पूर्वमा हेल्थपोष्टवाट स्वास्थ्य सेवा प्रवाह भइरहेको वताईन्छ भौगोलिक अवस्था जनसंख्याको दृष्टिकोणले रोल्पाभन्दा धेरै सानो जिल्ला रुकुम पूर्वमा हालै प्रदेश सरकारले रोल्पालाई भन्दा वढी जनशक्ति व्यवस्थापन गरेको वताइएको

सामान्य विरामी पर्दा समेत ठूलो धनरासी खर्च गरेर जिल्ला वाहिर जानु पर्छ रोल्पा नगरपालिका की उमा केसीले भनिन डाक्टरको संख्या नै कम भएका डाक्टरवाट पनि विशेषज्ञ सेवा पाईदैन केसीले भनिन जिल्लावासीको स्वास्थ्यलाई ध्यान दिएर विशेषज्ञ सेवा सहितको चिकित्सक राख्नुपर्ने केसीको माग

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved