कोरोना भाइरसबाट ५६ जनाको मृत्यु, कुन देशका कति मानिस संक्रमित ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 26, 2020 | 01:18:32 PM मा प्रकाशित

laxmi  sunrise bank

चीनमा प्राण घातक कोरोना भाइरसबाट ५६ जनाको मृत्यु भएको पुष्टि भएको छ । २ हजारभन्दा बढी व्यक्तिहरु संक्रमित भएको पाईएको छ । 

उक्त भाइरसबाट संक्रमणमा पर्ने १ हजार ९७५ जना चीनका नागरिक हुन् भने बाँकी २९ जना अन्य देशका छन् । थाईल्याण्डका ५ , अष्ट्रेलियाका ४, सिंगापुरका ३, फ्रान्सका ३, मलेसियाका ३, जापानका ३, दक्षिण कोरियाका ३, अमेरिका २, भियतनामका २ र नेपालका १ जना नागरिकमा कोरोनाभाइरसको संक्रमणमा परेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । 

नेपालमा चीनबाट फर्किएका ३१ वर्षीय पुरुषमा उक्त भाइरसको संक्रमण भेटिएको हो ।

यो पनि पढ्नुहोस् :

नेपाल आइपुग्यो प्राणघातक कोरोना भाइरस

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved