कोभिडका बिरामी नलिने अस्पताललाई मन्त्रालयले दियो यस्तो चेतावनी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 19, 2020 | 05:05:27 PM मा प्रकाशित

laxmi  sunrise bank

स्वास्थ्य मन्त्रालयले कोरोना संक्रामित बिरामि नलिने निजि अस्पतालहरुलाई कारवाही गर्ने चेतावनी दिएको छ । हाल कोरोना परीक्षणकालागि आनुमति पाएका अस्पतालहरुले एक तिहाई बेड कोरोनाका बिरामीकालागि नछुट्याए कोरोना भाइरस परिक्षण गर्न दिएको अनुमति खारेज गर्ने मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका हुन् ।

त्यस्तै, एक तिहाई बेड कोरोना संक्रमितको उपचारकालागि छुट्याउन तयार भएका अस्पतालहरुलाई कोरोना ल्याब सञ्चालनकालगि अनुमति दिने पनि प्रवक्ता गौतमले बताए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved