पीसीआर परीक्षणमा भएको खर्च सार्वजनिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 21, 2020 | 04:32:57 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले कोरोना भाइरस संक्रमितको परीक्षणमा ३ अर्ब बढी खर्च भएको बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबारको नियमित प्रेस ब्रिफिङमा हालसम्म पीसीआर परीक्षणमा मात्रै ३ अर्ब १८ करोड ९४ लाख रुपैयाँ खर्च भएको जानकारी दिएका हुन् । 

हालसम्म ५ लाख ७९ हजार ८ सय ९९ पीसीआर परीक्षण भएको जानकारी दिँदै उनले हालसम्मको खर्चको अनुपात हेर्दा एउटा पोजेटिभ केश भेट्टाउन १ लाख ४ हजार खर्च हुँदै आएको बताए । प्रवक्ता डा. गौतमले एक जना संक्रमितलाई ३० दिन आईसीयूमा राख्नु पर्दा ४ लाख ५० हजार खर्च हुने पनि बताएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved