यी ५ कम्पनीका स्यानिटाइजर प्रयोग नगर्न विभागको अनुरोध

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 12, 2020 | 10:19:07 AM मा प्रकाशित

laxmi  sunrise bank

औषधि व्यवस्था विभागले विभिन्न ५ कम्पनीले उत्पादन गर्दै आएका स्यानिटाइजर प्रयोग नगर्न अनुरोध गरेको छ । विभागले एक सूचना जारी गर्दै मानव स्वास्थ्यमा गम्भीर असर पर्ने मिनाथलको मिसावट पाईएको भन्दै ५ कम्पनीका स्यानिटाइजर प्रयोग नगर्न अनुरोध गरेको हो ।

विभागले राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गराउँदा मिनाथलको मिसावट पाईएपछि त्यस्ता स्यानिटाइजरको बिक्रि वितरण र उत्पादन रोक्का राख्न पनि निर्देशन दिएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved