बेलायतबाट नेपाल आएकालाई १० दिन होटल क्वारेन्टिनमा बस्न आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 23, 2020 | 04:51:29 PM मा प्रकाशित

laxmi  sunrise bank

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बेलायतबाट नेपाल आएकाहरुलाई १० दिन अनिवार्य रुपमा होटल क्वारेन्टिनमा बस्न आग्रह गरेको छ । मन्त्रालयले पुस १ गतेदेखि ७ गतेसम्म नेपाल आएकाहरुलाई अनिवार्य रुपमा होटल क्यारेन्टिनमा बस्न आग्रह गरेको हो । 

बेलायता नयाँ प्रजातीको कोरोना भाइरस देखिएको भन्दै मन्त्रालये ७ दिनदेखि १० दिनभित्र सरकारी स्वास्थ्य प्रयोगशालामा पीसीआर टेष्ट गर्न आग्रह गरेको छ । मन्त्रालयले सरकारी प्रयोगशालाहरुमा गरीएको उक्त टेष्टको कुनै शुल्क नलाग्ने जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved