कोरोनाको खोपको लागि रकम योगदान गर्न सरकारको आग्रह (सूचनासहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 13, 2021 | 09:37:52 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल सरकारले मन्त्रिपरिषद बैठकबाट निर्णय नै गराएर नागरिकलाई कोरोना खोप लगाउनको लागि स्रोत जुटौं सहयोग रकमको लागि सार्वजनिक आह्वान गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को कार्तिक २४ गते बसेको बैठकले नागरिकलाई निशुल्क खोप लगाउनको लागि आवश्यक पर्ने स्रोत जुटाउन सहयोग संकलन गर्ने निर्णय गरेको थियो ।

सोहि अनुसार स्वास्थ्य मन्त्रालयले आज बुधबार सार्वजनिक सूचना जारी गर्दै खोप को लागि स्रोत जुटाउन खोलिएको खाता नम्बर नै दिएर सहयोगको लागि आह्वान गरेको हो । मन्त्रालयले प्राथमिकताको आधारमा न्यायोचित वितरण प्रणाली मार्फत लक्षित समुहहरुलाई निशुल्क खोप लगाउने बात्येको छ । त्यसको लागि मन्त्रालयले स्रोत जुटाउन ठुलो रकम आवश्यक भएको भन्दै सहयोगी निकाय, विदेशी, विभिन्न ब्यबसायिक तथा सामहिक परोपकार सामाजिक संस्था लगायतलाई रकम योगदान गर्न आग्रह गरेको हो ।

यस्तो छ सरकारको सूचना : 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved