टेकु अस्पतालका डाक्टरले लगाए कोरोनाको पहिलो खोप

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 27, 2021 | 10:34:49 AM मा प्रकाशित

laxmi  sunrise bank

बुधबार बिहान कोरोना विरुद्धको पहिलो र दोस्रो खोप शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालकाका डाक्टरले लगाएका छन् । अस्पतालका निर्देशक डा सागर राजभण्डारीले पहिलो र प्रवक्ता डा अनुप बास्तोलाले कोरोनाविरुद्धको दोस्रो खोप लगाएका हुन् । 

बुधबार सरुवा रोग अस्पतालले ४ सय जनालाई खोप लगाउने तयारी गरेको छ । भारत सरकारले नेपाल सरकारलाई अनुदान सहयोग स्वरुप दिएको उक्त खोप सरकारले आज ७७ वटै जिल्लामा खोप अभियानका सुरु गरेको छ । 

पहिलो चरणमा अग्रपंतिमा रहेर काम गरेका चार लाखभन्दा बढी स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइ कर्मचारीलगायतलाई पहिलो चरणमा खोप लगाइँदै छ । 

यो पनि : नेपालमा लगाउन थालिएको कोरोनाको खोपबारे सबैले जान्ने पर्ने १७ तथ्य

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved