शनिबारबाट वीरको नयाँ भवन कोभिड अस्पतालका रुपमा सञ्चालन हुँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 06, 2021 | 07:49:48 PM मा प्रकाशित

laxmi  sunrise bank

शनिबारबाट वीर हस्पिटलको नयाँ भवन कोभिड अस्पतालका रुपमा सञ्चालनमा आउने भएको छ । योसँगै खरिपाटी, इचङ्गु र दहचोकमा रहेका अन्य संरचनालाई सिन आइसीयु बेडसहितको कोभिड अस्पतालका रुपमा सञ्चालन गरिने भएको हो । 

नेपाल सरकारका मुख्य सचिव शंकर दास वैरागीको अध्यक्षमा बसेको कोभिड सहजिकरणको बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाली सेनाले सञ्चालन गर्ने गरी वीरको नयाँ भवन, खरिपाटी, इचङ्गु र दहचोकका संरचनालाई कोभिड अस्पताल बनाउने निर्णय गरेको हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved