ट्रमा सेन्टर अब कोभिड अस्पताल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 10, 2021 | 11:21:48 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँको राष्ट्रिय ट्रमा सेन्टरलाई पनि कोभिड विशेष अस्पतालका रुपमा सञ्चालनमा ल्याईएको छ । वीर अस्पताल अन्तर्गतको ट्रमा सेण्टरलाई कोभिड विशेष अस्पतालका रुपमा सञ्चालनमा ल्याईएको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी ले जनाएको छ । 

सीसीएमसीका संयोजकसमेत रहेका उपप्रधानमन्त्री इश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेका अनुसार ट्रमा सेन्टरका ६० वटा बेड कोभिड बिरामीका लागि प्रयोगमा ल्याईएका छन् । १२ वटा आइसीयू बेड मंगलबारबाट सञ्चालनमा आउनेछन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved