रेम्डेसिभिर औषधिको मूल्य तोकियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 12, 2021 | 05:20:57 PM मा प्रकाशित

laxmi  sunrise bank

कोभिड–१९ संक्रमितको उपचारमा प्रयोग हुने रेम्डेसिभिर औषधिको मूल्य तोकिएको छ । स्वास्थ्य आपतकालिन कार्य संचालन केन्द्रले रेम्डेसिभिर औषधिको मूल्य प्रति भायल ४ हजार ९ सय रुपैयाँ तोकेको हो । 

चिकित्सकले रेम्डेसिभिर औषधि सिफारिस गरेमा चिकित्सकको प्रेस्क्रिप्सनसहित सम्पर्क गर्न केन्द्रले अनुरोध गरेको छ । यसका लागि कुपण्डोलको युएन पार्कस्थित आयन हेल्थकेयरमा सम्पर्क गर्न केन्द्रले भनेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved