१८ हजार थान अक्सिजन सिलिण्डर तातोपानी आईपुग्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 16, 2021 | 09:04:20 AM मा प्रकाशित

laxmi  sunrise bank

चीन सरकारले सहयोग स्वरुप दिएको १८ हजार थान अक्सिजन सिलिण्डर तातोपानी नाकामा आईपुगेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का संयोजकसमेत रहेका उपप्रधानमन्त्री इश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेका अनुुसार तातोपानी नाका आईपुगेको १८ हजार अक्सिजन सिलिण्डर काठमाडौँ ल्याउने तयारी भईरहेको छ । 

उपप्रधानमन्त्री पोखरेलले जतिसक्दो चाँडो ति सिलिण्डर काठमाडौँ ल्याईपुर्याउन पहल गरिरहेका छन् । 

कुटनीतिक रुपमा पहललाई तीव्रता दिएका उनले यसअघि अमेरिकी राजदूतसँग पनि छलफल गरिसकेका छन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved