सिंगापुरका फाउण्डेसन र गोर्खा ब्रेअरिले संयुक्त रुपमा स्वास्थ्य सामाग्री सहयोग गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 18, 2021 | 04:48:16 PM मा प्रकाशित

laxmi  sunrise bank

तामासेक फाउण्डेसन सिंगापुर, लोटस लाइफ फाउण्डेसन सिंगापुर तथा गोर्खा  ब्रेअरिको संयुक्त सहयोगमा नेपाल सरकारलाई स्वास्थ्य सामाग्री सहयोग गर्ने भएको छ । 

कोभिड उपचारको लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालयलाई २० करोडभन्दा बढी रकमको स्वास्थ्य सामाग्री सहयोग गर्ने भएको हो ।  

सिंगापुरस्थीत तामासेक फाउण्डेसन, लोटस लाइफ फाउण्डेसन तथा गोर्खा ब्रेअरी प्रा.ली. को संयक्त सहकार्यमा कोभिड संक्रमण टेस्ट गर्ने तथा कोभिड बिरामीको उपचार गर्न तत्काल प्रयोगमा आउने ] Ventilators, Bipap Machine,  Puls oximeters, Fortitude kit & swabs लगायत २० करोड भन्दा बढी रकमको विभिन्न स्वास्थ्य सामग्रीहरु  नेपाल सरकार स्वास्थ्य मन्त्रालयलाई सहयोग प्रदान गर्ने भएको जनाईएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved