स्वीजरल्याण्डले नेपाललाई दियो ९४ करोडको स्वास्थ्य सामग्री

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 22, 2021 | 07:15:46 PM मा प्रकाशित

laxmi  sunrise bank

स्वीजरल्याण्डले नेपाललाई ९४ करोड रुपैयाँ बराबरका स्वास्थ्य सागम्री सहयोग गरेको छ । स्वीजरल्याण्ड सरकारबाट सहायता स्वरूप प्राप्त ९४ करोड बराबरको स्वास्थ्य सामाग्री स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीले बुझेका छन् । 

आज नेपाल आइपुगेको सामग्री स्वीस राजदूत एलिजावेथ भोन क्यापीलरले बिमानस्थलमा स्वास्थ्यमन्त्री त्रिपाठीलाई हस्तान्तरण गरेकी हुन् । 

केही दिनअघि स्वीस राजदूतसँग उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाललाई कोरोना विरुद्दको लडाईमा सहयोग गर्न अपिल गर्दै कुराकानी गरेका थिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved