जागेश्वरको ठाउँमा डा. पौडेलले पाए प्रवक्ताको जिम्मेवारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 28, 2021 | 02:27:34 PM मा प्रकाशित

laxmi  sunrise bank

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्तामा डा. कृष्ण पौडेल नियुक्त भएका छन् । यसअघिका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमको कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालमा पठाईएपछि रिक्त रहेको मन्त्रालयको प्रवक्ताको जिम्मेवारी डा. पौडेलले पाएका हुन् । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसीडी) का प्रमुख रहेका डा. पौडेलले शुक्रबारबाट मन्त्रालयको प्रवक्ताको जिम्मेवारी पाएका हुन् । 

यसअघिका प्रवक्ता प्रा.डा. गौतम कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) को प्रमुख बनेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved