थाईल्याण्डको राज परिवारद्धारा स्वास्थ्य सामग्री सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 30, 2021 | 06:18:46 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना महामारी नियन्त्रणका लागि थाईल्याण्डको राज परिवारले नेपाल सरकारलाई विभिन्न स्वास्थ्य सामग्रीहरु सहयोग गरेको छ ।  

नेपालका लागि थाईल्याण्डका राजदुत भोसीता भोरासेपले उक्त स्वास्थ्य सामग्रीहरु स्वास्थ्य तथा जनसंख्या  मन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरेका हुन् । जसमा सर्जिकल माक्स, पिपिई, लेग कभर, सर्जिकल क्याप लगायत विभिन्न सामग्री रहेका छन् । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved