यूएईले अनुदानमा दिएको अत्याधुनिक भेन्टिलेटरसहित स्वास्थ्य सामग्री आईपुग्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 02, 2021 | 05:16:32 PM मा प्रकाशित

laxmi  sunrise bank

यूएई सरकारले अनुदानमा दिएको १५० थान अत्याधुनिक भेन्टिलेटरसहित स्वास्थ्य सामग्री काठमाडौँ आईपुगेको छ । अबुधाबीस्थित नेपाली दूतावासको कूटनीतिक पहलमा यूएई सरकारले नेपाललाई १५० थान भेन्टिलेटरसहित स्वास्थ्य सामग्री आफ्नै विशेष विमानमार्फत नेपाल ल्याएको हो । 

यूएईले दिएको एउटा भेन्टिलेटरको मूल्य २० लाख नेपाली रुपैयाँ पर्ने जनाइएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved