एक डोज मात्रै लगाए पुग्ने अमेरिकी खोप आईपुग्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 12, 2021 | 11:29:44 AM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकाले अनुदानमा दिएको कोभिडको खोप काठमाडौँ आईपुगेको छ । अमेरिकाले उपलब्ध गराएको १५ लाख डोज जोन्सन एण्ड जोन्सन खोप काठमाडौं आइपुगेको हो ।

खोप बोकेर आएको अमेरिकी कार्गो जहाज सोमबार बिहान १० बजे काठमाडौँस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

विमानस्थलमा अमेरिकी राजदूत र्‍यान्डी बेरीले स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठलाई खोप हस्तान्तरण गरे । 

जोन्सन एण्ड जोन्सन खोप एक डोज मात्रै लगाए पुग्ने दाबी छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved