बीरबाट थापाथली पठाईए डा. जागेश्वर गौतम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 02, 2021 | 04:01:33 PM मा प्रकाशित

laxmi  sunrise bank

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकारीबाट डा. जागेश्वर गौतमलाई हटाएको छ । 

मन्त्रीस्तरीय निर्णयका आधारमा डा. गौतमलाइै बीर अस्पतालस्थित कोभिड–१९ युनिफाइड अस्पतालबाट थापाथलीस्थित प्रसुती तथा स्त्री रोग अस्पतालमा सरुवा गरिएको छ ।

जेठ १० गते डा. गौतमलाई स्वास्थ्य मन्त्रालयबाट कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकारीका रुपमा सरुवा गरिएको थियो । कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालमा जानुअघिसम्म डा. जागेश्वर गौतम स्वास्थ्य मन्त्रालयको प्रवक्ता थिए । 

स्वास्थ्य समन्वय शाखाको जिम्मेवारी विवेकलाल कर्णलाई दिईएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved