टेकु अस्पतालमा कोभिड विरुद्दको खोप कार्यक्रम स्थगित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 23, 2022 | 05:46:02 PM मा प्रकाशित

laxmi  sunrise bank

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा कोभिड–१९ विरुद्धको खोप कार्यक्रम स्थगित भएको छ । 

बिरामीको उपचार र कोभिड–१९ विरुद्धको खोप कार्यक्रममा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी एवं अन्य कर्मचारीहरू ५० जना भन्दा बढी कोभिड–१९ बाट संक्रमित भएकाले १ हप्ताका लागि खोप कार्यक्रम स्थगित गरिएको अस्पतालले जनाएको छ । 

कोभिड विरुद्धको नियमित खोप कार्यक्रममा २०७८ माघ १० देखी माघ १६ गतेसम्म ७ दिनको लागि स्थगित गरिएको अस्पतालले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved