इजी डेन्टलले एक महिनासम्म नि:शुल्क शिविर संचालन गर्दै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 13, 2024 | 08:16:48 PM मा प्रकाशित

सेवा नै धर्म हो भन्दै इजी डेन्टलले एक महिनासम्म नि:शुल्क शिविर संचालन गर्न लागेको छ इजी डेन्टलले असार १ गतेदेखि ३१ सम्म एक महिने शिविर संचालन गर्न लागेको हो ।

दाँत तथा मुखको उपचार महँगो छ भन्ने कुरा धेरै जनाले गर्दै गर्दा उपचार बाट आर्थिक कारणले बन्चित हुन् नपरोस भन्ने उदेश्यले शिविर संचालन गर्न लागेको जनाईएको छ।

समाज र स्वास्थ क्षेत्रमा लामो समय अनुभव लिएका संचालकबाट संचालित इजी डेन्टलले सुभारम्भको अवसरमा शिविर संचालन गर्न लागेको निर्देशक अजय रेग्मीले बताएका छन् ।

 शिविरमा गरिने उपचार हरु :

१. निःशुल्क नाम दर्ता, चेक जाँच तथा परामर्श

२। निःशुल्क दाँत सफा गर्ने

३। निःशुल्क ११ वर्ष सम्मका बच्चा र ७५  बर्ष माथीका जेष्ठ नागरीकको दाँत निकाल्ने

४। निःशुल्क मुखको क्यान्सर सम्बन्धि चेक जाँच

५। दाँत तथा मुख सम्बन्धी अन्य उपचारमा  छूट

६। जरा देखीको उपचार (rct) ३५००/-

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved