वृज सिमेन्टले लोक स्टारका प्रतिस्पर्धिलाई नगद र ट्रफी प्रदान गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 09, 2020 | 01:15:42 PM मा प्रकाशित

laxmi  sunrise bank

सांगितिक कार्यक्रम नेपाल स्टारमा ‘वृज सिमेन्ट एक्सपर्ट च्वाइस नेपाल स्टार एक्सपर्ट अफ द डे’ घोषणा गरिने भएको छ । हरेक हप्ताको प्रतिस्पर्धा पछि ‘वृज सिमेन्ट एक्सपर्ट च्वाइस नेपाल स्टार एक्सपर्ट अफ द डे’ घोषणा गरि दश हजारका दरले नगद र ट्रफी प्रदान गर्ने भएको हो । 

नेपाल स्टार नेपालको आफ्नै गायन प्रतियोगिता हो । जुन प्रतियोगिताको लागि नेपालभरबाट अडिसन लिई गत वर्ष फाल्गुन २४ गतेदेखि नेपाल टेलिभिजनवाट प्रशारण शुरु भएको हो । नेपाल स्टार यो पहिलो सिजन हो । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved