नेपाल स्टारका सिद्धान्तलाई घर बनाउन वृज सिमेन्टको सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 21, 2021 | 05:32:35 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टारका उत्कृष्ट ६ का सिद्धान्त खड्कालाई वृज सिमेन्टले घर निर्माणका लागि सिमेन्ट सहयोग गरेको छ । कार्यक्रम मार्फत नै घोषणा भए अनुसार सिमेन्ट उपलब्ध गराईएको कम्पनीले जनाएको छ । 

पुष्पतारा केडिया सेवा फाउण्डेशनको सहकार्यमा वृज सिमेन्ट इण्डष्ट्रिजले उनको झापा जिल्लाकोे केर्खामा अवस्थित आफ्नै निवासमा उद्योगको कारखाना रुपन्देहीबाट कम्पनीले स्वयं ढुवानी गरिदिएको हो । 

सिद्धान्त खड्का नेपाल स्टारको इटहरी अडिसनबाट प्रवेश गरि उत्कृष्ट छैटौ स्थानबाट भोटको आधारमा बाहिरिएका थिए । उनलाई पावर प्याक गायकको रुपमा लिइन्छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved