रिद्धिसिद्धि सिमेन्ट किन्दा पूजा सामाग्री उपहार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 15, 2021 | 07:36:00 PM मा प्रकाशित

laxmi  sunrise bank

रिद्धिसिद्धि सिमेन्टले नयाँ वर्षको अवसरमा ग्राहकका लागि ‘शिलान्यास पूजा सामाग्री’ सेट प्रदान गर्ने भएको छ । केही महिनाअघि ‘शिलान्यास रिद्धि सिद्धिसँग’ नामक योजना ल्याएको सिमेन्ट कम्पनीले सोही योजनालाई निरन्तरता दिँदै नयाँ वर्षको अवसरमा शिलान्यास गर्न चाहने ग्राहकलाई भेट स्वरूप शिलान्यास पूजा सामग्री सेट दिने भएको हो । 

कम्पनीले प्रदान गर्ने पूजा सेटमा तामाको कलश ५ थान, चाँदीको कछुवा १ थान, चाँदीको नाग र नागिन १ जोडी, चाँदीको सिक्का १० ग्राम १ थान, हात्तीको प्रतिमा १ थान, जौ, तील, कुश १ प्याकेट, पञ्चरत्न धातु १ थान, सलाई १ थान, बाटेको धुप १ प्याकेट र कपुर १ थान रहने छ । 

यो योजना प्रथम १ हजार उपभोक्तालाई मात्र लागु हुने र यसका लागि न्यूनतम १०० बोरा सिमेन्ट खरिद गरेको हुनुपर्ने छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved