टोकला मसला चिया अब नयाँ प्याकमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 26, 2021 | 05:14:18 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल चिया विकास निगम लिमिटेडले नयाँ प्याकमा टोकला मसला चियाको बिक्री सुरु गरेको छ । 

निगमको आफ्नै बगानबाट टिपिएको चिया र मसलाहरुको मिश्रण गरी तयार पारेको यो मसला चिया उच्च गुणस्तरीय र स्वास्थ्यवर्धक रहेको कम्पनीले जनाएको छ । 

साथै नयाँ प्याकको चियामा अदुवा, सुकुमेल, ल्वाङ, दालचिनी र मरिच जस्ता रोग प्रतिरोधी क्षमता बढाउने तथा मानव स्वास्थ्यका लागि हितकारी मसलाहरुको समिश्रण रहेको कम्पनीको भनाइ छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved