जलनपीडित बालबालिकाको उपचारमा पाल्पा सिमेन्टको सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 14, 2022 | 06:26:27 PM मा प्रकाशित

laxmi  sunrise bank

जलनपीडितको उपचारका लागि काठमाडौंको साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पताललाई पाल्पा सिमेन्टले सहयोग गरेको छ ।

जलनपीडितको उपचारका लागि सन् १९९७ मा स्थापना भएको उक्त अस्पतालमा उपचार गराउने १८ वर्ष मुनिका जलनपीडित बालबालिकाको उपचारका लागि पाल्पा सिमेन्टले आर्थिक सहयोग गर्ने भएको हो ।

पाल्पा सिमेन्टले आगामी दिनमा सामाजिक कार्यहरुलाई गर्दै जाने बताएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved