१० तस्बिरमा हेर्नुहोस् देउवा सरकारले ल्याएको बजेट विरुद्द उद्योगीको आन्दोलन (फोटोफिचर)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 16, 2022 | 01:43:45 PM मा प्रकाशित

laxmi  sunrise bank

सिमित उद्योगीलाई पोस्ने गरी आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत भएको भन्दै उद्योगीहरु सडकमा उत्रिएका छन् । 

जेठ १५ गते अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट विभेदकारी रहेको भन्दै स्टिल उद्योगीहरु आन्दोलित भएका हुन् । उनीहरुले आज बिहिबार भैरहवामा प्रदर्शन नै गरेका छन् । 

तस्बिरमा हेर्नुहोस् उद्योगीको आन्दोलनः

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved