आमा बन्दै गरेका यात्रुहरुलाई बुध्द एयरको गिफ्ट ह्याम्पर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 19, 2022 | 11:35:04 PM मा प्रकाशित

laxmi  sunrise bank

बुध्द एयरले आमा बन्दै गरेका यात्रुहरुका लागि अनलाईन सपिङ ‘दराज’को सहकार्यमा ‘गिफ्ट ह्याम्पर’ प्याकेज ल्याएको छ । हवाई उडानमा ३६ सातासम्मका गर्भवति यात्रुलाई ‘फिट टु फ्लाई’ आधारमा गन्तव्यसम्म बुध्द एयरले पुर्याउने गरेको छ।

बुध्द एयरकाअनुसार टिकट काटिसकेपछि बुध्द एयरको वेवसाईट https://bit.ly/AirthatCares_Daraz मा केही जानकारीहरु भर्नुपर्ने हुन्छ ।‘लक्की ड्र’ मार्फत रु. १५०० बराबरका विभिन्न सामानहरु उपहारस्वरुप प्रदान गर्नेछ । 

गिफ्ट हयाम्परमा बच्चाका लागि डायपर, वेट वाइप्स, नरिवल तेल, बेबी पाउडर तथा आमाका लागि अण्डर आई क्रिम र स“गै ५० प्रतिशत छुटसहितको ब्युटी पार्लरको कुपन पनि संलग्न गरेको छ । यो स्किम १९ जुनदेखि १९ जुलाईसम्म सञ्चालन गरिएको बुध्द एयरले जनाएको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved