टिकटक पूर्ण रुपमा बन्द गर्न सबै इन्टरनेट कम्पनीलाई निर्देशन, टिकटक चले 'ठाडो' कारबाही

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 14, 2023 | 06:14:38 PM मा प्रकाशित

नेपाल दुरसंचार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई टिकटक बन्द गर्ने सरकारको निर्णयको कार्यन्वयन गर्नलाई निर्देशन दिएको छ। अझैं पनि केहि इन्टरनेट कम्पनीको इन्टरनेट मार्फत टिकटक चलेको भन्दै सरकारको निर्णयलाई साथ दिन प्राधिकरणले निर्देशन दिएको हो। 

टिकटक बन्द गर्ने सरकारको निर्णय विपरित केहि कम्पनीका इन्टरनेट मार्फत टिकटक चलेको भन्दै यस्तो कार्य तुरुन्त बन्द गराउनलाई प्राधिकरणले भनेको छ। आज एक सूचना मार्फत सरकारको निर्णय कार्यन्वयन गर्न निर्देशन दिएको प्राधिकरणले निर्णयमा असहयोग गर्ने कम्पनीलाई कारबाही गरिने चेतावनी दिएको छ। 



Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved