उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको बजेट घटेको छ । आर्थिक वर्ष २०८१÷८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका लागी ९ अर्व २८ करोड रुपैयाँ विनियोजन गरेका छन् ।
आर्थिक वर्ष २०७९÷८० मा उद्योग मन्त्रालयको लागी १० अर्ब ४८ करोड रुपैया विनियोजित गरिएको थियो ।