'१ महिनामा बत्ति बल्छ, यहि बर्षबाट बोनस दिन्छौ' माउन्टेन हाइड्रोका अध्यक्ष तिमल्सिनाको अन्तर्वार्ता

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Mar 06, 2019 | 09:30:33 AM मा प्रकाशित

sarbottam cement

माउन्टेन हाइड्रो नेपाल लिमिटेडले सर्वसाधारणको लागि फागुन २३ गतेदेखि आईपिओ निष्काशन गर्ने भएको छ  ।  कम्पनीले यस अघि स्थानीयलाई शेयर निष्काशन गर्दा बिक्रि नभएको ५ लाख ६६ हजार १ सय १० कित्ता समेत जोडेर सर्वसाधारणलाई १८ लाख १६ हजार १ सय १० कित्ता शेयर निष्काशन गर्न लागेको हो। कुल १८ लाख १६ हजार १ सय १० कित्ता शेयर मध्ये ३६ हजार ३ सय २२ कित्ता कर्मचारीलाई र ४० हजार कित्ता सामुहिक लगानी कोषको लागि निष्काशन गरि बाँडफांड गरीएको कम्पनीले जनाएको छ ।  बाँकि रहेको १७ लाख ३९ हजार ७ सय ८८ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

लगानीकर्ताले न्युनतम ५० कित्ता र अधिकतम ८० हजार कित्तासम्मको लागि आवेदन दिन सक्ने छन् । कम्पनीको आईपिओमा छिटोमा फागुन २८ र ढिलोमा चैत्र २२ गतेसम्म आवेदन दिन सकिने बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ   । नेपाल धितोपत्र बोर्डले फागुन १ गते कम्पनीलाई शेयर निष्काशनको अनुमति दिएको हो । कम्पनीले यस अघि पहिलो चरणमा  असार २२ देखि  आयोजना प्रभावीत स्थानीयबासीका लागि १२ करोड ५० लाख रुपैयाँ बराबरको १२ लाख ५० हजार कित्ता आईपिओ निष्कासन गरेको थियो । 

कम्पनीको आईपिओले ग्रेड ४ को आईपिओ रेटिंग पाएको छ । यसले कम्पनीको आधारभूत पक्ष औसत भन्दा कमजोर रहेको जनाउछ । कम्पनीले पाँचथरको फिदिम गाविसमा २१.६ मेगावाटको तल्लो हेवाखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ  । 

यसै सिलसिलामा कम्पनीको अवस्था, आयोजनाको कार्य प्रगति, कम्पनीको लाभांश क्षमता, भावी योजना र हाइड्रोपावरको विविध पक्षबारे बिजपाटी डटकमले कम्पनीका कार्यकारी अध्यक्ष सिताराम तिमल्सिनासँग कुराकानी गरेको छ । 

हेर्नुस कुराकानी । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved