'टुटलले २५ हजारलाई रोजगारी दिएको सरकारले देखेन' सीइओ भट्टको अन्तरवार्ता

निरोज कुमार थापा

निरोज कुमार थापा

Nov 25, 2019 | 06:03:30 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले नीजि प्रयोजनका लागि दर्ता भएका सवारी साधनले शुल्क लिएर मान्छे बोक्न नपाउने भनी सूचना जारी गरेपछि अहिले सर्वत्र आलोचना भइरहेको छ । मंसिर ३ गते यातायात व्यवस्था विभागले निजी प्रयोजनका लागि दर्ता भएका सवारीले विभिन्न नाममा पैसा लिएर यात्रु बोक्ने गरेको भन्दै यस्तो कार्य गैरकानुनी भन्दै सूचना जारी गरेको थियो । 

विभागको यस्तो सूचना सार्वजनिक भएपछि टुटल, पठाओ र सरर नेपाल नामक सेवा मूलक संस्थाहरु अहिले चिन्तित बनेका छन् । सरकार समयानुकुल कानुन नबनाउने अनि २७ वर्ष पूरानो नियम देखाएर नयाँ व्यवसाय गर्नबाट बञ्चित गर्न तर्फ लागेको भन्दै सामाजिक सञ्जालमा आलोचना भईरहेको छ । तर विभागको सूचना लगत्तै टुटल, पठाओ र सरर नेपालमा आवद्ध भएर मोटरसाईकल मार्फत सेवा दिँदै आएका चालकहरुलाई ट्राफिक प्रहरीले समात्न सुरु गरिसकेको छ । 

यस विषयमा टुटल सर्भिसका प्रमुख कार्यकारी अधिकृत शिक्षित भट्ट आफूहरु कम्पनी मात्रै नभई उद्योग भएको र सरकारले नेपाली ब्राण्डलाई सम्मान गर्नुपर्ने बताउँछन् ।

हेर्नुहोस् भिडियोः


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved