'सुनको भाउ प्रतितोला ६० हजार रुपैयाँमा झर्न सक्छ' उपाध्यक्ष दियश शाक्यको अन्तर्वार्ता

निरोज कुमार थापा

निरोज कुमार थापा

Dec 07, 2019 | 05:04:14 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा सुनचाँदीको भाउ अप्रत्याशित रुपमा आकाशिएपछि बिक्रि घटेको छ । बजार भाउ बढेसँगै सुन किन्ने भन्दा बेच्नेहरु बढेका छन् । हाल बढेको सुनको भाउ नेपाली उपभोक्ताको क्रय शक्तिभन्दा बाहिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष दियश शाक्य बताउँछन् । 

शाक्यले दैनिक सुन खपत, मागको अवस्था र आयाताको विषयमा खुलेर कुरा गरेका छन् । उनका अनुसार चीन र अमेरिकाबीचको व्यापारीक ‘टसल’ कम भए सुनको भाउ ६० हजार रुपैयाँ प्रतितोलाको हाराहारीमा पनि आउन सक्नेछ । विजपाटी डटकमका निरोज कुमार थापासँग कुरा गर्दै उनले व्यवसाय गर्दाका सजिला अफ्ट्यारा कुरा, सरकारी तहबाट व्यवसाय मैत्री कदम नचलालिएको लगायतका विषय उठान गरेका छन् । 

हेरौँ भिडियोः


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved