साधना लघुवित्तले पहिलो वर्ष लगानीकर्तालाई १५ देखि २० प्रतिशतसम्म लाभांश दिन सकिने जनाएको छ । आईपिओ बाँडफाँडपछि बिजपाटिसंगको कुराकानीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले लगानीकर्तालाई न्युनतम १५ देखि २० प्रतिशतसम्म लाभांश दिन सकिने बताएका हुन् ।
हेर्नुस् भिडियो :
यो पनि :
साधना लघुवित्तको आइपीओ नतिजा बिजपाटीमा, तपाइँलाई पर्यो कि परेन ?