अजोड इन्स्योरेन्सले यसै वर्षको मुनाफाबाट लाभांश दिन्छ (अन्तर्वार्ता)

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 19, 2020 | 10:45:41 AM मा प्रकाशित

laxmi  sunrise bank

अजोड इन्स्योरेन्सले आईपिओ निष्काशन गरी बाँडफांड गरेको छ । कम्पनीले ३० करोड बराबरको ३० लाख कित्ता आईपिओ निष्काशन गरेको हो । आईपिओ निष्काशपछि चुक्ता पुँजी १ अर्ब पुगेको छ।

यसै सन्दर्भमा अजोड इन्स्योरेन्सको भावी योजना, कम्पनीको वित्तीय अवस्था र लाभांश क्षमताबारे बिजपाटी डटकमले कम्पनीका प्रमुख कार्यकारी अधिकृत कुमार वहादुर खत्रीसंग कुराकानी गरेको छ  । बिजपाटीसँगको कुराकानीमा सीइओ खत्रीले पहिलो वर्षबाट नै लगानीकर्तालाई लाभांश दिने बताएका छन् ।

हेर्नुस् भिडियो : 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved