के हो बुक विल्डिङको आईपिओ, लगानीकर्तालाई के के छन् फाईदा ? (भिडियोसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 25, 2021 | 03:37:34 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा पहिलो पटक बुक विल्डिङ विधिबाट आईपिओ निष्काशन हुन लागेको छ । सम्भवत: सर्वोत्तम सिमेन्ट यो विधिबाट आईपिओ निष्काशन गर्ने पहिलो कम्पनी हुने छ । कम्पनीले आईपिओ निष्काशनको लागि बिक्रि प्रबन्धक चयन गरि प्रक्रिया सुरु गरिसकेको छ । 

यसै सन्दर्भमा बुक विल्डिङ विधि के हो, यसमा मूल्य कसरी निर्धारण हुन्छ, शेयर बाँडफाँड कसरी हुन्छ, अहिले १०० रुपैयाँमा नै शेयर पाएका लगानीकर्तालाई बुक विल्डिङ विधि आउँदा के फाइदा हुन्छ, लगायतका विषयमा हामीले नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीसँग कुराकानी गरेका छौ । 

हेर्नुस भिडियो : 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved