गहनामा जर्ती नलिने निर्णयको विरोध किन ? (महासंघका उपाध्यक्ष रामुदामुको अन्तरवार्ता)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 23, 2024 | 08:44:47 PM मा प्रकाशित

नेपालका सुनचाँदी व्यवसायीमाझ जर्तीको विवाद चरम उत्कर्षमा पुगेको छ। गहनामा जर्ती नलिने अन्तरवार्ता अभ्यास भए पनि आफुहरु अहिले त्यसको लागि तयार नभएको नेपालका सुनचाँदी व्यवसायीहरुको भनाई छ। 

सुनचाँदी व्यवसायी आबद्द तीन वटै महासंघ गहनामा जर्ती नलिने घोषणाको बिरोधमा उत्रिएका छन्। यसरी बिरोधमा उत्रिनेको अग्रपंक्तिमा नेपाल सुनचाँदी व्यवसायी महासंघका तृतीय उपाध्यक्ष विपिन रामुदामु छन्। 

नेपाल सुनचाँदी व्यवसायी महासंघको कार्यसमिति सदस्य हुँदै तृतीय उपाध्यक्ष बनेका रामुदामु महासंघको आगामी नेतृत्त्वको लागि अध्यक्षका प्रत्यासीसमेत हुन्। रामुदामुलाई हामीले जर्तीको विवादसँग जोडिएका बिषयमा केहि प्रश्न गरेका छौं। प्रस्तुत छ भिडियो कुराकानीको सम्पादित अंश: 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved