पेट्रोलमा इथानोलको कुराले करोडौं बर्बाद भइसक्यो, अब हल्लाले मात्रै हुँदैन (अन्तरवार्ता)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 13, 2024 | 07:44:18 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा फेरि एक पटक पेट्रोलमा इथानेल मिसाउने बिषयले चर्चा पाएको छ। नेपाललाई दैनिक २ लाख किलोलिटर पेट्रोलको खपत हुने तथ्य अगाडी सारेर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल आयल निगमले पेट्रोलमा इथानोल मिसाउने बिषयलाई जोडतोडले लागेका छन्। 

२०६० सालदेखि नै पेट्रोलमा इथानोल मिसाएर पेट्रोल आयातलाई न्यूनीकरण गर्ने बहस चलिरहे पनि अहिलेसम्म यो प्रक्रिया टुंगोमा लाग्न सकेको छैन। पेट्रोलमा इथानोल मिसाउने बिषयको बहस र यसबारे भएका अध्ययन तथा अनुसन्धानमा राज्यका करोडौं खर्च भई सकेको तथ्यांक छ। अहिले पनि नेपाल सरकारले इथानोलबारे विनियामावाली बनाइनसकेको अवास्था छ। 

पेट्रोलमा इथानोल मिसाउने नेपालको पछिल्लो प्रयास नेपालको लागि कति फाइदाजनक छ र यसका लागि राज्यका सम्बन्धित निकायले के गर्नुपर्छ भन्ने बिषयमा बिजपाटी डटकमले पेट्रोल डिलर एशोसिएशनका अध्यक्ष लिलेन्द्र प्रधानसंग कुराकानी गरेको छ।

प्रस्तुत छ भिडियो कुराकानीको सम्पादित अंश:


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved