सिइडिबी हाइड्रो डेभलपमेन्ट कम्पनीले पायो आईपीओ निष्काशनको अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 15, 2021 | 02:22:21 PM मा प्रकाशित

laxmi  sunrise bank

सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आईपीओ जारी गर्ने अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको आइपीओ जारी गर्न अनुमति दिएको छ । 

बोर्डले कम्पनीलाई प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरमा २५ लाख १८ हजार २३० कित्ता आईपीओ जारी गर्न बिहीबार अनुमति दिएको हो । कम्पनीले आईपीओ निष्काशनका लागि सनराईज क्यापिटललाई यसअघि नै निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved