गोदावरी स्टिलले आईपीओ निष्काशन गर्ने, बोलायो साधारणसभा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 13, 2025 | 09:54:05 AM मा प्रकाशित

nepal oil ltd

गोदावरी स्टिल लिमिटेडले आईपीओ निष्काशनको प्रस्ताव राखेर साधारणसभा बोलाएको छ । कम्पनीले सभा वैशाख २६ गते कम्पनीको मुख्य कार्यालय, ग्वार्कोमा दिउँसो १ बजे बोलाएको हो ।

सभाले आईपीओ निष्काशन र शेयरको मूल्य निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै गत आवका वित्तीय विवरण पारित गरी चालू आवका लागि लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव समेत सभाले पारित गर्नेछ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved