स्वावलम्बन लघुवित्तद्वारा कर्जा व्यवस्थापन तालिम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 15, 2019 | 03:33:02 PM मा प्रकाशित

laxmi  sunrise bank

स्वावलम्बन लघुवित्त Swabalamban Laghubitta Bittiya Sanstha Limited ले तीन दिने कर्जा व्यवस्थापन तालिम प्रदान गरेको छ । वित्तीय संस्थाको कार्यक्रमलाई प्रभावकारी र गुणस्तरिय बनाउन कर्मचारीहरुलाई थप ज्ञान हासिल गराई नियमित कार्यसम्पादन क्षमता बढाउन लघुवित्तले कार्तिक २६ गते देखि २८ गतेसम्म तालिम प्रदान गरेको हो । 

तालिम समापन कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत भोजराज बस्यालले केन्द्र तथा कर्जाको गुणस्तर कायम राख्दै कार्यक्रमलाई अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् । तालिममा विभिन्न शाखा÷उपशाखा कार्यालयबाट ४८ जना सहायकस्तरका कर्मचारीहरुको सहभागीता रहेको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved