जनउत्थान लघुवित्तका कर्मचारीलाई ट्याब्लेट बैंकिङ्ग तालिम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 06, 2019 | 06:33:21 PM मा प्रकाशित

laxmi  sunrise bank

जनउत्थान सामुदायिक लघुवित्त Janautthan Samudayic Laghubitta Bikas Bank Limited  ले फिल्ड कर्मचारीहरुलाई दुई दिने ट्याब्लेट बैंकिङ्ग सम्बन्धि अभिमुखिकरण तालिम संचालन गरेको छ  । संस्थाले रुपन्देही, कपिलबस्तु र दाङ्ग जिल्लाका १० वटा शाखा कार्यालयमा कार्यरत ४६ जना कर्मचारीहरुलाइ उक्त तालिम दिएको हो । 

संस्थाले मंसिर १४ र १५ गते बुटवलमा र बाँके, बर्दिया, कैलाली, कञ्चनपुरका ११ वटा शाखा कार्यालयका ५० जना कर्मचारीहरुलाई  १७ र १८ गते कोहलपुर तालिम आयोजना गरेको हो ।

तालिममा संस्थाका कर्मचारी इन्द्र बराली, सन्तोष रसाइली, ई.प्रकाश भण्डारी र सिनर्जी टेकका अभिषेक के.सी. र एलिश निरौलालले ट्याब्लेट बैकिङ्गको उदेश्य र यसका फाईदा, सैद्धान्तिक तथा ब्यवहारिक विषयहरुमा प्रशिक्षण गरेका थिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved