विजय लघुवित्तद्धारा स्वास्थ्य शिविर सञ्चालन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 12, 2019 | 07:20:54 PM मा प्रकाशित

laxmi  sunrise bank

विजय लघुवित्त वित्तीय संस्था Vijaya Laghubitta Bittiya Sanstha Limited ले पाल्पामा ३ दिने स्वास्थ्य तालिम तथा स्वास्थ्य शिविर सञ्चालन गरेको छ  । लघुवित्तले २३ गते देखि २५ गते सम्म शिवर संचालन गरेको हो । 

शिविरमा महिलाहरुको ”पाठेघरको मुखमा लाग्ने क्यान्सरको परिक्षण” तथाा मुख, टाउको, घाँटीको क्यान्सर रोगको गरिएको लघुवित्तले जनाएको छ ।  वी.पी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवन र रामपुर नगर पालिकाको सम्युजनमा शिविर आयोजना गरिएको हो । 

 पहिलो चरणमा रामपुर नगरपालिका भित्रका स्वास्थ्य चौकी तथा प्राथमिक उपचार केन्द्र र रामपुर अस्पतालका गरि २० जना स्वास्थ्यकर्मीहरुलाई तालिम प्रदान गरिएको थियो भने दोश्रो चरणमा महिला तथा पुरुषहरुको स्वास्थ्य परिक्षण गरिएको थियो । कार्यक्रममा स्थानीय ५०७ जनाले सेवा लिएको कम्पनीले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved