वोमी लघुवित्तकका अध्यक्षद्वारा सपथ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 27, 2019 | 11:15:16 AM मा प्रकाशित

laxmi  sunrise bank

 वोमी लघुवित्त वित्तीय संस्था Womi Microfinance Bittiya Sanstha Limited  को अध्यक्ष बिमला उपाध्याय घिमिरेले  पद तथा गोपनियताको सपथ लिएकी छिन्। नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक देब कुमार ढकाल उनले समक्ष सपथ लिएकी हुन् । 

उनी साविक वोमी लघुवित्त वित्तीय संस्था तथा नागरिक लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिए पश्चातको वोमीको अध्यक्षका रुपमा सर्वसम्मत चयन भएकी हुन् ।  दुई संस्था मर्जर पश्चात २०७६ मंसिर ३० गते देखि एकिकृत वित्तीय कारोवार शुरु भइसकेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved