स्पर्स लघुवित्तले कर्मचारीहरुलाई उत्प्रेरणात्मक तथा कार्यालय व्यवस्थापन सम्वन्धि तालिम दिएको छ । कम्पनीले आफ्ना सहायक स्तरका कर्मचारीहरुलाइ तालिम दिएको हो ।
कार्यक्रममा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा विभागीय प्रमुखहरु सहित २० वटा शाखाका ३३ जना कर्मचारीहरुको सहभागीता रहेको थियो ।