ग्रामीण विकास लघुवित्तद्वारा विद्यालयलाई पानी प्रशोधन उपकरण हस्तान्तरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 09, 2020 | 03:52:16 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्रामीण विकास लघुवित्त Grameen Bikas Laghubitta Bittiya Sanstha Limited  ले विद्यालयलाई पानी प्रशोधन उपकरण हस्तान्तरण गरेको छ । लघुवित्तले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त उपकरण रुपन्देहीस्थित सैनामैना माध्यमिक विद्यालयलाई हस्तान्तरण गरेको हो।

संस्थाका प्रमुख कार्यकारी अधिकृत पर्वत कुमार कार्कीले फाइभ स्टेज युभी पिउरीफाई फिल्टर प्रणालीको उक्त उपकरण विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवलाल वस्याल र प्राचार्य नेत्रलाल पुरीलाई हस्तान्तरण गरेका हुन्।




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved