मिथिला लघुवित्तका कर्मचारीलाई तालिम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 09, 2020 | 05:46:53 PM मा प्रकाशित

laxmi  sunrise bank

मिथिला लघुवित्त Mithila Laghubitta Bittiya Sanstha Limited  को अर्ध बार्षिक समिक्षा तथा कर्जा सूचना अभिमुखिकरण तालिम सम्पन्न भएको छ । माघ २४ र २५ गते धनुषामा भएको उक्त कार्यक्रमको संस्थाका अध्यक्ष श्याम प्रसाद शाहले उद्घाटन गरेका थिए ।

तालिममा शाखा कार्यालयहरुले आ–आफ्नो  प्रगति समिक्षा तथा आगामी कार्य योजना सुनाए थिए । कर्जा सूचना केन्द्रका प्रतिनिधी सृजना धरेल र शिला श्रेष्ठले ग्राहक सदस्यहरुको विवरण कर्जा सुचना केन्द्रमा पठाउन र रेकर्ड प्राप्त गर्ने प्रकृयाको बारेमा प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा सबै शाखा, ईलाका, विभागिय प्रमुख लगाएत ४५ जना कर्मचारीहरुको सहभागिता थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved