मिथिला लघुवित्तको नि:शुल्क स्वास्थ्य शिविर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 13, 2020 | 04:42:53 PM मा प्रकाशित

laxmi  sunrise bank

मिथिला लघुवित्त Mithila Laghubitta Bittiya Sanstha Limited ले धनुषामा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत बुधवार एक दिने शिविर सञ्चालन गरेको हो ।

संस्थाले धनुषाको सबैला नगरपालीका–२ मा शिविर सञ्चालन गरेको हो । संस्थाले जानकी मेडिकल कलेजको सहकार्यमा शिविर सञ्चालन गरेको र ४२५ जना विरामीहरुले सेवा लिएको कम्पनीले जनाएको छ  ।   

 शिविरमा हाड जोर्नी तथा नसा, स्त्री तथा प्रसुती, यौन तथा छाला, दाँत, आँखा, बाल रोग लगाएत जेनरल मेडिसिन, जेनरल सर्जन सम्वन्धी जाँच गर्नुको साथै प्याथोलोजि र ई.सि.जि. को समेत सेवा प्रदान भएको थियो । संस्थाले हाल ३३ शाखा मार्फत सेवा दिदै आईरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved